WHY AKSHARAA?

AGE APPROPRIATE AND CONTEMPRORARY CURRICULUM Aksharaa School offers a global standard of education integrated with Nepali culture values and society. The curriculum is based on the ideas, theories and practices prevent internationally. With the direction of our national curriculum, we provide imternationally accredited progressive education to our students.

Learn Now

LEARN THROUGH LRPA

We follow a unique module called LRPA | Learning Reinforcement Practice Application.

Active Observation


Through the inter and outside classroom activities, students knowledge level, learning skills, extent of participation, research work, interest, psychomotor skills, etc are observed and recorded using specific criteria. Such obeservation helps to monitor the overall growth of a child.


Continuous Assessment


Appropriate assessment of each task is done to monitor a child skill on manipulation of words, materials, ideas, concepts. Such assessments help to notice whether the child has acquired language, mathematical and social skills or not. This is done on a day-to-day basis.


IMPORTANT FACTS

Some important facts about Aksharaa

Teachers

40+

Members

10+

Courses

40+

Students

500+

Latest News

अक्षरा स्कुल को नया भवन उद्घाटन

3/12/2074

सरकारीलाई निजी स्कुलको हाराहारीमा लैजान्छौं : मेयर थापा काठमाडौँ — कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले आफ्नो नगर क्षेत्रका सरकारी विद्यालयलाई निजीको हाराहारीमा लैजाने प्रतिबद्धता जनाएका छन् ।

LEARN Now

अक्षराको बालमैत्री अत्याधुनिक भवन

03/12/2074

कठमाडौं– तीन वर्ष पहिला भइचालोले विद्यालयमा क्षति पुगेपछि भवन कस्तो बनाउने भनेर थ’प्रै चर्चा परिचर्चा भए । कोहीले भुकम्प प्रतिरोधी बनाए । कोहीले भुइचालोको त्रास घट्दै गएपछि भवनको चर्चा पनि सेलाउदै गयो ।

LEARN Now

अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को आवेदन फारम

11/11/2074

सिजन मिडियाले विगत ७ वर्ष देखि निरन्तर रुपमा आयोजना गर्दै आइरहेको अक्षरा जुनीयर स्कुल प्रिन्सेस प्रतियोगिताका लागि आवेदन फारम खुल्ला भएको छ ।

LEARN Now

अक्षरा शैक्षिकप्रदर्शनी, आर्कषणको केन्द्र ड्रोन

19/10/2074

काठमाडौं ।काठमाडौं काँडाघारीस्थित अक्षर स्कूलले आफना बिद्यार्थीहरुद्वार निर्मित शैक्षिक सामग्रीको प्रदर्शनी गरेको छ । बिद्यालयमा ७ कक्षामा अध्यनरत विद्यार्थी केल्भिन संग्रौलाले तयार गरेको ड्रोन उडाएर प्रदर्शनी सुरु गरिएको थियो । कलेजस्तरका विद्यार्थीले यसअघि ड्रोन बनाएर सफल उडान गरेपनि सात कक्षाको विद्यार्थी आफैंले ड्रोन बनाएर उडाएको यो नै नेपालको पहिलो घटना हो । प्रदर्शनीको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले उद्घाटन गर्नुभयो ।

LEARN Now

सकियो अक्षरा थियटर महोत्सव

15/02/2075

दोस्रो काठमाडौं अक्षरा थियटर फेस्टिबल सकिएको छ। शनिबारबाट शुरु महोत्सवमा दस राष्ट्रका बालबालिकाको सहभागी थियो। बिभिन्न देशबाट सहभागि नाटकका सहभागीलाई संस्कृतिविद् सत्यमोहन जोशीले मायाको चिनो प्रदान गरेर विदाइ गरे। नाटक महोत्सवको अन्तिम दिन संस्कृतिविद् सत्यमोहन जोशी नाटक हेर्न अक्षरा पुगेका थिए।

MORE INFO

अक्षर नटक महत्सव समापन

15/02/2075

काडाघारीको अक्षरा स्कुलको अभि थियटरमा अभिभावक, शिक्षक, विद्यार्थी खचाखच थिए । दर्शकदिर्घाको अग्रपत्तिमा बसेर जोशीले नाट कको आनन्द पनि लिए । बंगलादेश, डेनमार्क, भाारत, पाकिस्तान, श्रीलंका, जर्मनी, रसिया, इन्डोनेसिया, स्लोभाकिया, स्विजरल्यान्डबाट सहभागी महोत्सवमा सबै देशले नाटक प्रस्तुत गरेका थिए ।

LEARN Now

शुरु भयो अक्षरा अन्तर्राष्ट्रिय थियटर फेस्टिबल

12/02/2075

काठमाडौँ । सिकाइलाई रगमञ्चसंग जोड्ने मुख्य उद्देश्यकासाथ दोस्रो काठमाडौं अक्षर अन्तर्राष्टिय थियटर फेस्टिबल शुरु भएको छ । चार दिन चल्ने फेस्टिबलको प्राडा अभि सुवेदीले उद्घा टन गरेका हुन् ।

LEARN Now

अक्षरा अन्तर्राष्ट्रिय थियटर फेस्टिबल सुरु

12/02/2075

अमरवाणी संवाददाता/काठमाडौँ । सिकाइलाई रगमञ्चसँग जोड्ने मुख्य उद्देश्यकासाथ दोस्रो काठमाडौँ अक्षर अन्तर्राष्ट्रिय थियटर फेस्टिबल सुरु भएको छ । राजधानीको काँडाघारीस्थित अक्षरा स्कुलले आयोजना गरेको महोत्वसको प्रा.डा. अभि सुवेदीले उद्घाटन गरे । महोत्सव चार दिनसम्म चल्नेछ ।

LEARN Now

क्याम्ब्रिज र अक्स्फोर्डको अवलोकन गर्न नेपाली विद्यार्थी बेलायतमा

03/07/2018

लन्डन । बेलायतको पठनपाठन, कला संस्कृति र परम्पराको अध्ययन गर्न नेपालको एक विद्यालयमा अध्ययनरत विद्यार्थीको टोली बेलायत आइपुगेको छ ।

LEARN Now

अक्षराका विद्यार्थी बेलायतको विश्वविद्यालयमा

03/07/2018

काठमाडौ । पाँच जना नेपाली व्द्यिार्थीले बेलायतको एक विश्वविद्यालयको अवलोकन गरेका छन् ।राजधानीमा रहेको अक्षरा स्कुलका विद्यार्थीले लन्डनको क्याम्ब्रीज बिश्वविद्यालयको शैक्षिक भ्रमण तथा अवलोकन गरेका छन् ।

LEARN Now

अक्षरा स्कुलको टोली किन आयो बेलायत ?

03/07/2018

लन्डन– काठमाडौंको काडाँघारीस्थित अक्षरा स्कुलको टोली बेलायतको पठनपाठन, कला संस्कृति र परम्पराको अध्ययन गर्न लन्डन आएको छ । प्रिन्सिपल अन्जु भट्टराईको नेतृत्वमा अक्षरा स्कुलमा कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीको समूह यहाँको रहनसहन अध्ययन गर्न बेलायत आएको हो ।

LEARN Now

Aksharaa Students Trip to UK

11/07/2018

Our students along with the School Principal Anju Bhattarai visited Newton’s House. It was a great opportunity to see, learn and know about whom they've been reading in books. The visit was a perfect blend with our teaching practice i.e. LRPA module

-->